बुधबार, अशोज १, २०७६

एनसेल करछलीविरुद्ध राप्रपाले सदन र सडक तताउने

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । एनसेल कर छलीबारे राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठकमा छलफल चलाएको छ । सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरणका विषयमा पार्टीले पूर्वगृह एवं कानुनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गरी बैठकमा प्रस्तुत गर्न जिम्मेवारी दिएको थियो ।

    बिहीबारको बैठकमा थापाले एनसेल कर छली विषयमा विस्तृत विवरण प्रस्तुत गरेको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार यो एजेन्डामा गम्भीर छलफल भएको थियो । ४० अर्बको चलखेलको विषय भएकाले ब्रम्हलुटविरुद्ध आवाज उठाउनु जिम्मेवारी र कर्तव्य रहेको निष्कर्ष निकालिएको उनले सुनाए । ‘यस विषयलाई राप्रपाले संसददेखि सडकसम्म लैजान्छ, संघर्ष गर्छौं, उनले भने । कमल थापाको अध्यक्षतामा बसेको बैठकमा काठमाडौंमा रहेका पदाधिकारीको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology