बुधबार, अशोज १, २०७६

नेकपाको आक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने तयारीमा काँग्रेस

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालजञ्जमा बिहीबार भएको आक्रमणका विरुद्ध विरोध गर्ने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाको विरोध स्वरुप माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नका साथै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराए ।


    प्रवक्ता विश्वप्रकाश शर्माले भने नेपालगञ्जमा भएको आक्रमणको घटनालाई लिएर शनिबार काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिले सिङ्गो काँग्रेसको तर्फबाट गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोहि दिन नै माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो घट्नाले राजनीतिक प्रवृति देखिएको छ ।’

    शुक्रबार मात्रै बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा भएको कार्यक्रममा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । झडपमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केही घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology