बुधबार, अशोज १, २०७६

पूर्व डीआईजी विजय भट्ट भूगाेल पार्कबाट पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) विजय भट्टलाई काठमाडौंको भूगोलपार्कबाट प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। उनीसँगै पूर्वमेजर केशव बस्नेत पनि पक्राउ परेका छन्।

    इन्द्रजात्रामा राष्ट्रपति होइन, राजा जानुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका डीआईजी भट्टसहित ३५ जनालाई प्रहरीले नियन्त्रणमा हो। पक्राउ पर्नेमध्ये ५ जना महिला छन्।

    काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार इन्द्रजात्राको समयमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology