बुधबार, अशोज १, २०७६

कांग्रेसको जागरण अभियानमा डेंगु चेतना

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । कांग्रेसले पार्टीको जागरण अभियानकै क्रममा डेंगुबारे सचेतना विस्तार गर्ने भएको छ । डेंगुका कारण हजारौं नागरिक प्रताडित भइरहेको यो समयमा यससम्बन्धी आवश्यक चेतना विस्तार गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।

    उनका अनुसार अभियानका क्रममा देशव्यापी रूपमा यो विषयलाई प्राथमिकतामा राखी सतर्कताको अपिल गर्ने कार्यलाई तीव्रता दिइनेछ । सुरुमा सुनसरीको धरानमा देखिएको डेंगु देशभर फैलिएको छ । डेंगु आशंकामा स्वास्थ्य गर्न जाँच गर्न आउनेको भीड अस्पतालहरूमा बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology