बुधबार, अशोज १, २०७६

नेकपाका कार्यकर्ताले सभाहलभित्र पसेर कुटपिट गरे: बालकृष्ण खाँड

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको खजुरामा आफूहरुमाथि नेकपाका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् । वीपी जयन्तीको कार्यक्रम सञ्चालन भइरहँदा नेकपामा आवद्ध अपराधिक मानसिकता भएका ५० ६० जनाको समूह सभा हलभित्र प्रवेश गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले बताएका छन् ।

    यति ठूलो घटना हुँदासम्म पनि सुरक्षा निकाय, स्थानीय प्रशासन एवं सरकार मौन बस्नु अन्यन्त दुःखदायी भएको भन्दै कांग्रेस नेता खाँडले दोषीलाई कारवाहीको माग गरेका छन् ।

    कांग्रेस नेतृ डिला संग्रौलाले पार्टीको कार्यक्रम चलिरहेका बेला नेकपाका कार्यकर्ताले हलमा प्रवेश गरेर सत्ता र शक्तिको उन्मादमा गुण्डागर्दी शैलीमा सांघातिक आक्रमण गरेको बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology