बुधबार, अशोज १, २०७६

आयोजक जोर्डनलाई चुनौति दिने नेपालको लक्ष्य

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज (शनिबार) पहिलो खेल खेल्दैछ । नेपालले शनिबार बलियो टिम तथा घरेलु टोली जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

    बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न फलामको चिउरा चपाउनु सरह हुनेछ । तर, नेपाल जोर्डनलाई कम्तिमा बराबरीमा रोक्ने योजनामा हुनेछ ।

    नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलमा धेरै चुनौति सामना गर्नु पर्ने भएपनि बराबरीमा रोक्ने योजना रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology