बुधबार, अशोज १, २०७६

नेपाल ओलम्पिक कमिटीको नेतृत्व छानिँदै, अध्यक्षमा सत्तारुढकै भिडन्त

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • काठमाडौं । नेपाल ओलम्पिक कमिटीले शनिबार नयाँ नेतृत्व पाउँदै छ । ललितपुर सातदोबाटोस्थित कार्यालयमा मतदान कार्य सम्पन्न भएको छ । २७ जना मतदाता छन् । अध्यक्षमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । दुवै नेकपा निकट हुन् ।

    नेतृत्व छान्न भएको निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिले गरेका छन् । यसअघि निर्वाचन कार्यक्रम भदौ २० गते निर्धारण गरिएको थियो । सर्वोच्चले भदौ १७ गते तत्काल निर्वाचन नगर्न आदेश दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology