बुधबार, अशोज १, २०७६

नेपाल ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । ललितपुर सातदोबाटोस्थित कार्यालयमा शनिबार भएको मतदानमा उनले प्रत्यासी उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् । जीवनरामले १७ र उमेशलालले १० मत पाएका छन् ।

    यसैगरी सचिव पदमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सचिव पदमा उम्मेदवारी दिएका राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट भने पराजित भए ।

    यस्ताे छ निर्वाचितहरुकाे सूची

    १. अध्यक्ष – जिवनराम श्रेष्ठ
    २. उपाध्यक्ष – ज्योति राणा
    ३. उपाध्यक्ष – सुनिल कुमार श्रेष्ठ
    ४. उपाध्यक्ष – तेज बहादुर गुरुङ
    ५. उपाध्यक्ष – अशोक रत्न बज्राचार्य
    ६. उपाध्यक्ष -चतुरानन्द राज बैध
    ७. महासचिव – निलेन्द्रराज श्रेष्ठ
    ८. कोषाधक्ष्य – रतन टण्डन
    ९. उप मह-सचिव – पिताम्बर तिम्सिना
    १०. सचि- तुल्सी थापा
    ११. सचिव – दिपकहर्ष बज्राचार्य
    १२. सचिव -रामजी बहादुर होना श्रेष्ठ
    १३. सदस्य – दीर्घ बहादुर के।सि।
    १४. सदस्य – रमेश कुमार सिवाकोटी
    १५. सदस्य – होम बहादुर दोङ
    १६. सदस्य – गोपाल सुन्दर लाल कक्षापति
    १७. सदस्य – प्रकाश शम्शेर राणा
    १८. सदस्य – राम अवाले
    १९. सदस्य – टासि घले

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology