बुधबार, अशोज १, २०७६

राज्यव्यवस्था बैठक बिनानिष्कर्ष टुंगियो, नागरिकता विधेयकमा विवाद कायमै

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिनानिष्कर्ष सकिएको छ । समितिमा नागरिकता विधेयकबारे कुरा मिल्न नसकेको हो । वैवाहिक अंगीकृत नागरिकतालाई लिएर सत्तारुढ र प्रतिपक्षबीच विवाद छ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न विधेयक एक वर्षदेखि समितिमै अड्किएको छ ।

    नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षमा मात्रै नागरिकता दिनुपर्ने प्रस्तावमा कांग्रेसको असहमति छ । कांग्रेसले तत्काल नागरिकता दिनुपर्ने अडान लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology