काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप एक जिल्लाको अन्तिम (सिफारिस) नतिजा प्रकाशन गरेको छ ।
आयोगले एक सूचना निकाल्दै शुक्रबार साझ खुला तर्फको प्राथमिक तहको अर्घाखाँची जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो ।
आयोगले अन्य जिल्लाको नतिजा पनि निकाल्ने क्रम जारी राखेको छ ।
यो पनि: हेनुहोस्, अध्यापन अनुमतिपत्रमा प्राथमिक तहलाई सोधिएका प्रश्नोत्तरहरु
अर्घाखाँचीको नतिजा: