बिहिबार, मंसिर २६, २०७६

‘गो ब्याक इन्डिया’ नारा लगाउँदै भारतीय दूतावासअगाडी प्रदर्शन

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६



  • काठमाडौं । नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल बिद्यार्थी संघले भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ। नेपालको कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा परेपछि बिद्यार्थीहरुले विरोध शुरु गरेका हुन् ।

    बिहीबार नेविसंघले लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको छ । ‘गो ब्याक इन्डिया’ लेखिएका ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय सीमा अतिक्रमणविरुद्ध नाराबाजी पनि गरेका छन् ।

    बुधवार सत्तारुढ र प्रतिपक्ष दलका बिद्यार्थी संगठनले संयुक्तरुपमा आन्दोलन गरेका थिए । बुधवार साँझ नै कालापानी र लिपुलेक नेपालको भूभाग भएको भन्दै सरकारले बिज्ञप्ती निकालेको थियो । सरकारको बिज्ञप्तीपछि सत्तारुढ दलका बिद्यार्थी संगठनले विरोध रोकेका छन् । तर प्रमुख प्रतिपक्ष दलका युवा बिद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology