काठमाडौंँ । लोक सेवा आयोगले स्थानीय तह अन्तर्गत पाचौँ तहको तीन क्षेत्रको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले एक सूचना निकाल्दै बिहिबार र शुक्रबार क्रमश महेन्द्रनगर, दिपायल र जुम्लाको लिखित नतिजा प्रकाशन भएको हो । आयोगका महेन्द्रनगर, जुम्ला र दिपालय कार्यालयले गत भदौ ८ गते सञ्चालन गरेको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हो ।
आयोगका तीनै कार्यालयको नतिजा अनुसार माग पद संख्याभन्दा केहि बढी उम्मेदवारहरु उत्तीर्ण भएका छन् ।
हेर्नुहोस नतिजा:
महेन्द्रनगर:
दिपायल:
जुम्ला: