बिहिबार, मंसिर २६, २०७६

स्थानीय तहको तीन क्षेत्रको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६



  • काठमाडौंँ । लोक सेवा आयोगले स्थानीय तह अन्तर्गत पाचौँ तहको तीन क्षेत्रको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले एक सूचना निकाल्दै बिहिबार र शुक्रबार क्रमश महेन्द्रनगर, दिपायल र जुम्लाको लिखित नतिजा प्रकाशन भएको हो । आयोगका महेन्द्रनगर, जुम्ला र दिपालय कार्यालयले गत भदौ ८ गते सञ्चालन गरेको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हो ।

    आयोगका तीनै कार्यालयको नतिजा अनुसार माग पद संख्याभन्दा केहि बढी उम्मेदवारहरु उत्तीर्ण भएका छन् ।

    हेर्नुहोस नतिजा:

    महेन्द्रनगर:

    दिपायल:

    जुम्ला:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology