बिहिबार, मंसिर २६, २०७६

कोइली स्वरकी धनी लक्ष्मीको यस्तो छ लोभै लाग्दो प्रतिभा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ३, २०७६



  • काठमाडाैं । खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ लमजुङ्गकी लक्ष्मीलाई पनि बाधा र ब्यबधानको तगारो लागे पनि इच्छा शक्तीका कारण गायिका बनेर चिनिन धेरै मुस्किल भयो,तर अहिले उनले आफ्नो परिचयलाई संघर्षको माध्यम बाट धेरै फराकिलो पारिसकेकी छिन।

    गायन क्षेत्रमा जमेर लागेको तीन बर्ष नबित्दै उनले २०७१ सालमा शंका तिम्रो कति कति नामक एल्बम निकाल्न सफल भईन। हाँसेर खेलेको भन्ने पहिलो गीत उनी आफैले लेखेर आफै स्वर दिएकी हुन्। कोइली स्वरकी धनी गायिका लक्ष्मी तामांग सेलो,लोक दोहोरी जस्ता गायन क्षेत्रका हरेक विधाका गीन गाउन खप्पिस छिन।

    संगीत र गायन क्षेत्रमै भबिष्य बनाउने योजनामा रहेकी लक्ष्मी पछिल्ला दिनमा दरबार रोधी घर मार्फत आफ्नो सुरिलो स्वरको बिज्ञापन गर्दै स्थापित हुने योजनामा निरन्तर होमिएकी छिन। लमजुङ्गका लाल प्रसाद तामांग र नेत्रमाया तामाङ्गकी प्रतिभावान जेठी छोरी लक्ष्मीले दर्जनौ गीत गाएर गला र कलाको उच्च स्थान बनाई सकेकी छिन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology