बिहिबार, मंसिर २६, २०७६

कलाकर्मी संघले थाल्यो जागरण अभियान

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६



  • काठमाडौं । नेपाल सांस्कृतिक कलाकर्मी संघ राष्ट्रिय समितिले बृहत् मेची–महाकाली सांस्कृतिक जागरण अभियान थालेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुजाता परियारले अभियान सफलताको शुभकामनासहित कलाकारलाई बिदाइ गरेकी थिइन् । मुलुकको परिस्थिति जागरण अभियानमार्फत जनतामाझ लैजान संघले गरेको प्रयास सराहनीय रहेको उनको भनाइ थियो । दुईतिहाइ बहुमतप्राप्त सरकारले लोकतन्त्रको धज्जी उडाइरहेकाले अभियान सञ्चालन गरिएको संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology