बिहिबार, मंसिर २६, २०७६

निर्वाहमुखी होइन अब कृषि क्रान्तिको तयारीमा छु – मन्त्री घनश्याम भूसाल

  • प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६



  • काठमाडौ । नवनियुक्ति कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले देशलाई निर्वाहमुखि कृषि प्रणालीबाट बाहिर ल्याउने र आधुनिक कृषि खेतिमा देशलाई आकर्षण गर्न आफुले पहिलो कदम चाल्ने बताएका छन् ।

    शनिवार भैरहवा पुगेका मन्त्री भूसालले अहिलेको बजेट, नीति र कार्यक्रबाट निर्वाहमुखी कृषि प्रणाली अन्त्य नहुँने बताउँदै आगमी बर्षदेखि आधुनिक कृषि प्रणाली लागू गर्ने बताए । बजेट र नीतिबिधि आएको पाँच महिना बितिसकेको छ । यो बर्ष यही नीति र विधिबाट चल्छ मन्त्री भूसालले भने अर्काे बर्षदेखि कृषि क्रान्ति शुरु हुन्छ ।

    कृषकहरुले बर्षेनी भोग्दै आएको मल र वीउको समस्या यो बर्ष पनि हल नहुँने मन्त्री भूसालले बताए । तत्कालै यो समस्या सामधान गर्न सकिदैन, केही सहज पक्कै होला । अहिलेको विधिबाट यो समस्या पनि सामधान गर्न सकिदैन, उनले भने ।

    मन्त्री भूसालले कृषिमा आधुनिकरणका लागि आफुले काम थालेको बताएका छन् । त्यसको परिणाम एक दुई दिनमै नआउने तर एक बर्षभित्र परिणाम आउने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology