बिहिबार, मंसिर २६, २०७६

कास्कीमा नेकपाको चुनावी सभानजिकै बम विस्फोट

  • प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६



  • नेकपाले पोखरामा निकालेको ¥याली ।

    काठमाडौं । पोखरामा नेकपाको चुनावी सभास्थलनजिकै नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपाले अन्तिम चुनावी सभा आयोजना गरेको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवास नेम्बाङले सम्बोधन गरिरहेका विस्फोट भएको थियो । विस्फोटबाट कुनै क्षति भने भएन । तत्कालीन सांसद एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि नेकपाले उनका ठाउँमा विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology