बिहिबार, मंसिर २६, २०७६

१३औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई १० स्वर्ण, यी हुन् स्वर्ण बिजेता खेलाडी

  • प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६



  • काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १० स्वर्ण जितेको छ । पहिलो दिनको खेलमा नेपालले अधिकाँस कराँते र तेक्वान्दोमा पदक जितेको हो ।

    मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका छन् भने १० औं स्वर्ण कराँतेका विप्लवलाल श्रेष्ठले दिलाएका छन् । श्रेष्ठले कराँतेको कुमुतेतर्फ ८४ माथि तौल समूहमा स्वर्ण जितेका हुन् । नेपालले कराँतेमा पाँचौ स्वर्ण पदक हाँसिल गरेको छ । अन्यमा पाँच स्वर्णगरी १० स्वर्ण जितेको छ ।

    यी हुन नेपाललाई स्वर्ण जिताउने खेलाडी

    कराँतेः

    मन्डेकाजी श्रेष्ठ (एकल काता)
    महिला टिम काता
    पुरुष टिम काता
    लक्ष्मण तामाङ (कराँते कुमुते ५५ केजी)
    विप्लवलाल श्रेष्ठ (कुमुते ८४ केजी)

    तेक्वान्दोः

    कमल श्रेष्ठ (पुरुष एकल पुम्से )
    सिना मादेन लिम्बु (महिला एकल पुम्से )
    पार्वती गुरुङ (महिला पुम्से )
    आयशा शाक्य (महिला एकल पुम्से )

    ट्रायथ्लनः

    सोनिका गुरुङ (ट्राइथ्लन महिला)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology