बिहिबार, मंसिर २६, २०७६

१३ औं सागमा नेपालले एकै दिन जित्यो १५ स्वर्ण

  • प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६



  • काठमाडौं । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ ।नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो । र, नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    त्यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

    यी हुन नेपाललाई स्वर्ण जिताउने खेलाडी:

    १ कराँते (एकल काता) -मण्डेकाजी श्रेष्ठ

    २ कराँते (टिम काता, महिला)

    ३ कराँते (टिम काता, पुरुष)

    ४ कराँते (५५ केजी) लक्ष्मण तामाङ

    ५ तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष) कमल श्रेष्ठ

    ६ तेक्‍वान्दो पुम्से (१७(२३ वर्ष) सिना मादेन लिम्बु

    ७ तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ

    ८ तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि) आयशा शाक्य

    ९ ट्रायथलोन-सोनी गुरुङ

    १० तेक्‍वान्दो-पार्वती गुरुङ

    ११ कराँते-विप्लव श्रेष्ठ

    १२ कराँते-अनु अधिकारी

    १३ कराँते-कुसुम खड्का

    १४ तेक्‍वान्दो पुम्से-आयशा शाक्यरसञ्जीवकुमार ओझा

    १५ तेक्‍वान्दो २३ वर्षमाथिको टिम इभेन्ट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology