बिहिबार, मंसिर २६, २०७६

महिला भलिबलमा आज नेपाल र भारत आमनसामने, बद्ला लिने र स्वर्ण जित्ने मौका

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबल स्वर्णका लागि आज नेपाल र भारत आमने सामने हुने भएका छन् । सेमी फाइनलमा पुगेका नेपाल र भारत आज उपाधीका लागि भिड्ने भएका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नेपाल र भारतबिच खेल हुन लागेको छ । खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । आजको खेल जित्ने स्वर्णको दावेदार हुनेछ । नेपालका लागि स्वर्णका लागि निकै कडा मेहेनत गर्नुपर्नेछ ।

    समुह चरणमा नेपाललाई भारतले पराजित गरेको थियो । फाइनल जितेर भारतसँग बदला र स्वर्ण जित्ने अबसर छ । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै भारतले माल्दिभ्सलाई पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology