बिहिबार, मंसिर २६, २०७६

करातेमा नेपालका नबिन रसाइलीलाई स्वर्ण पदक, नेपालको स्वर्ण संख्या १८ पुग्यो

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को करातेमा नेपालका नबिन रसाइलीले स्वर्ण पदक जितेका छन् । योसँगै कराँतेमा नेपालले ८ स्वर्ण जितिसकेको छ भने नेपालको स्वर्ण संख्या १८ पुगेको छ ।

    मंगलबार सातदोबाटोस्थित कराते हलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण हात पारेका छन् । ६७ केजी कुमुतेमा नविनले स्वर्ण पदक पाएका छन् ।

    मंगलबार नै उसुमा नेपालले थप दुई स्वर्ण जितेको छ । नेपालका विजय सिंजाली र सुस्मिता तामाङले उसु थाउलोमा स्वर्ण जितेका छन् । उनीहरुले बंगलादेश र श्रीलंकाका खेलाडीलाई हराएका छन् ।

    मंगलबार नै दुवाथोलनमा हिमाल टमाटाले स्वर्णपदक जितेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology