बिहिबार, मंसिर २६, २०७६

बागलुङको भिमगिठेमा जीप खस्यो, कुलपुजामा हिडेका १४ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • बागलुङ । मंगलबार विहान बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । पश्चिम बडिगाडमा जिप दुर्घटना भएको बाग्लुङ प्रहरीले जनाएको छ । गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको छ ।

    निसीखोलामा कुलपुजाका लागि जाँदै गरेका यात्रृहरु दुर्घटनामा परेका छन् । जीप मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खसेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई स्थानीय र प्रहरीले उद्धार उपचारका लागि पठाएको छ भने एक बालक हराइरहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology