बिहिबार, मंसिर २६, २०७६

सरकारको शैली सच्याऊ नत्र सकिन्छौ : गगन थापा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • का

    ठमाडौं । कांग्रेस नेता गगन थापाले उपनिर्वाचनले नेकपालाई सच्चिन र कांग्रेसलाई बदलिन सन्देश दिएको टिप्पणी गरेका छन् । ‘उपचुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ– सरकारको शैली सच्याउ, नत्र सकिन्छौ । सच्चिने वा सक्किने उसको कुरा !’, उनले ट्विटरमा लेखेका छन्, ‘तर, सन्देश हामीलाई पनि त छ– नेकपासँग विरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफैं बदलिउ । मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने, यो हाम्रो कुरा ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology