बिहिबार, मंसिर २६, २०७६

भूटानबिरुद्ध चार मिनेटमै नेपाली कप्तानको गोल

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा भुटानबिरुद्ध नेपालले शुरुवाती अग्रता लिएको छ । पुरुष फुटबलको पहिलो खेलमा नेपालले भुटानविरुद्ध १–० को अग्रता लिएको छ । खेल शुरु भएको चार मिनेटमा नेपालका कप्तान सुजल श्रेष्ठले पहिलो गोल गरेका छन् ।

    सोमबार भूटानले बंगलादेशलाई पराजित गरेको थियो । मंगलबार नेपालसँग अहिले प्रतिस्पर्धा गरिरहेको छ । खेल शुरु भएको पहिलो चार मिनेटमै भूटानले गोल खाएको छ । खेलमा भारत र पाकिस्तान सहभागी छैनन् । समुह चरणको खेलमा नेपाल, श्रीलंका, मालदिभ्स, बंगलादेश र भूटानले प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोबिनपछि शीर्ष दुई टोली उपाधीका लागि भिड्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology