बिहिबार, मंसिर २६, २०७६

नेपालले गुमायो महिला भलिबलमा स्वर्णको मौका

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । नेपाल १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट बञ्चित भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा हार बेहोरेसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो।

    भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५-२३ र २५-२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो । चौंथो तथा अन्तिम सेट भारतले २५-२० ले जित्दै खेल २-२ सेटको बराबरीमा ल्याए ।

    त्यसपछि खेलको अन्तिम सेट १५-६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भयो । यद्यपि नेपालले अन्तर्राष्ट्रिय भलिबलमा रजत पदक जितेको यो नै पहिलो पटक हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology