Author: एस काठमाडौं

सरकारले बनायो कुटनीतिक क्षेत्रको थिंक ट्यांक (को–को छन् समितिमा ?)

काठमाडौं । सरकारले कुटनीतिक क्षेत्रका बिज्ञहरुलाई समेटेर सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमन्ट नामक थिंक ट्यांक गठन गरेको छ । फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीतिक नियोगको थिंक ट्यांक निर्माण गरेको हो । थिंक…

Read more →

प्रमुख निर्वाचन आयुक्त यादबको घरमा बिष्फोट गराउने ५ जना पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा बिष्फोट गराएको आरोपमा प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु छन्। लतिलपुर जिल्ला…

Read more →

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक – मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्मेवार हुने…

Read more →

छोरी ! पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छेस

  –गोपालप्रसाद बराल बर्दिवास । ‘गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा लग्बैछी’ (काजल, चाँडै तयार होउ, आज तिमीलाई स्कूलको जिम्मा लगाउँछु) । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनरवाको मुसहर जातिको बसोबास बाहुल्यताको…

Read more →

मेलमिलापलाई प्रभावकारी तुल्याउन २७ अधिकृतद्वारा प्रशिक्षण

काठमाडौँ । राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ । त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया…

Read more →

उत्तर र दक्षिण कोरियाको ६५ बर्षे लामो युद्धको औपचारिक अन्त्य, विश्वको ध्यान नेता किममाथी

काठमाडौं । उत्तर र दक्षिण कोरिया बीच ६५ बर्षपछि युद्धको औपचारिक अन्त्य हुने भएको छ । उत्तर कोरियाली नेता किम जङ अन शिखर बार्ताका लागि दक्षिण कोरिया पुगेपछि दुई देशबीचको साढे ६ दशक लामो युद्धको…

Read more →