Author: एस काठमाडौं

सडक दुर्घटनामा खेलाडी र प्रशिक्षक घाइते

काठमाडौं ।  सर्लाहीमा जारी अन्तरविद्यालय छात्रा राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिन जाने क्रममा काठमाडौं क्षेत्र नम्बर ३ का ६ खेलाडी र प्रशिक्षक बुधबार सडक दुर्घटनामा परेर घाइते भएका छन्। काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर…

Read more →

चोर कुट्ने नेपाली बिद्यार्थी जेल चलान

काठमाडौं । कुटपिटमा संलग्न रहेको अभियोगमा बेलायतको एउटा अदालतले तीन नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । करिब वर्ष दिन अघि क्रिसमस पार्टी सकेर फर्कने क्रममा ती नेपाली विद्यार्थी कुटपिटमा संलग्न रहेको ठहर गर्दै अदालतले…

Read more →

समाजिक सञ्जालमा प्रहरी सेलेब्रेटी बन्न खोजे कारवाही

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त आर्यालले फेसबुकमा ‘‘लाइक’ र ‘कमेन्ट’ बढाएर ‘साइबर सेलेब्रेटी’ नबन मातहतका अधिकारीलाई चेतावनी दिएका छन् । फेसबुकमा आफ्नो प्रचारप्रसार गर्ने प्रहरीलाई विभागीय कारबाही गर्ने अर्यालले बताए । सोमबार बढुवामा भएका…

Read more →

विपक्षीको सभा रोक्न कांग्रेस नेताको नेतृत्वलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यले १६ फागुनमा एमाओवादीलगायत मोर्चाले गर्न लागेको सभालाई रोक्न नेतृत्वसँग आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले विपक्षी मोर्चाको सभा रोक्न र वार्तामा…

Read more →

रेणुराज भण्डारीको घर फुट्यो, नगेन्द्र कुमालको जुट्यो

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालको टुट्दो घरबार अहिले जुटेको छ । नेपाल ल क्याम्पसमा जुटेको नगेन्द्र र प्रवीण पन्धाङको सम्बन्ध लामो समयदेखि बिग्रेको थियो । ८ माघको मुखमा कुमाल संविधानसभा सदस्यमा मनोनित भएपछि…

Read more →

सरकारी कर्मचारीका परिवार विदेश बस्न पाउने

काठमाडौं । निजामती कर्मचारी परिवारका सदस्यले विदेशमा बसोबास गर्न पाउने भएका छन् । बुधबार बसेको व्यवस्थापिका संसद् राज्य व्यवस्था समिति बैठकले निजामती सेवा ऐन  संशोधन विधेयक पारित गरी आगामी दिनमा निजामती कर्मचारीले विदेशमा रहने डीभी, पीआर,…

Read more →