Author: एस काठमाडौं

सातजना सांसदद्वारा पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव संसद्समक्ष प्रस्तुत गरेको छ । विनियोजन विधेयक–२०७५ को विभिन्न शीर्षकमा छलफल गर्ने क्रममा श्रम,…

Read more →

राजविराजबाट १० असार देखि श्री एयरलाइन्सले नियमित उडान भर्ने

काठमाडौं । राजविराज विमानस्थल बाट आगामी असार १० गतेदेखि श्री एयरलाइन्सको जहाज नियमित उडान भर्ने भएको छ। कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराज विमानस्थलबाट साताको पाँच दिन उडान हुनेछ। २५ मिनेटको समयावधि रहने यो फ्लाइटको…

Read more →

देउवालाई गाली,ओली सरकारलाई सर्वसत्ताबादीको आरोप लगाउँदै सकियो कांग्रेस सभापतिहरुको भेला

काठमाडौं । सभापति शेरबहादुर देउवाको कडा आलोचना र वर्तमान सरकारलाई सर्वसत्ताबादको आरोप लगाउँदै नेपाली कांग्रेस जिल्ला सभपातिहरुको भेला सकिएको छ । भेलामा अधिकाँस जिल्ला सभापतिहरुले कांग्रेस सभापति देउवा वर्तमान सरकारबिरुद्ध उभिन नसक्ने आरोप समेत लगाएका…

Read more →

मन्त्रालयगत बजेटका विषयमा छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । विनियोजन विधेयक, २०७५ माथि छलफलका लागि आज प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार आज ५ वटा मन्त्रालयका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको…

Read more →

डा देवकोटाको निधन प्रती नेपाल मेडिकल कलेजमा श्रद्धाञ्जली सभा

काठमाडौं । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको चौथो दिन नेपाल मेडिकल कलेज जोरपाटीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । एसियाकै चर्चित डाक्टर देवकोटाको गत सोमबार क्यान्सरका कारण मृत्यु भएको थियो । बिहीवार…

Read more →

बेइजिङमा चल्यो भारतको प्रसंग, प्रधानमन्त्री ओली दिल्लीको दवावमा 

  काठमाडौं । साताब्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले चीनिया अधिकारीहरुसँग भारतको प्रसंग उठाएका छन् । दुई देशबीचको संवादमा प्रायः तेस्रो मुलुकका बिषयमा छलफल गरिदैन तर प्रधानमन्त्री ओलीले चिनियाँ पक्षसँग भारतको प्रसंग उठाएका छन्…

Read more →