Category: अर्थ​

भन्सार कर्मचारीको मिलेमतोमा फेरी विमानस्थलबाट ३५ लाखको सुन बाहिरियो

काठमाडौं । विमानस्थलबाट बाहिरएको ३३ केजी सुन प्रकरणमा नयाँ नयाँ रहस्यहरु खुल्दै गइरहेका छन् भने कयौ सुरक्षामा खट्टिएका प्रहरी र कर्मचारी निलम्बनमा पनि परिसेका छन् । तरपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन आउन छोडेको छैन । बिहीबार…

Read more →

टेलिकमको सिंहदरवारमाथी एक्सन, काटिए मन्त्री र सचिवका टेलिफोन लाइन

काठमाडौं । पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने । कतिपय कार्यालयले…

Read more →

अमेरिका र चीनबीच चर्कियो ‘वाइन र चिकेन वार’, आर्थिक युद्धको खतरा

काठमाडौं । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच आर्थिक युद्ध सुरु भएको छ । दुवै देशका सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाएका छन् । भन्सार शुल्क बढाएपछि आर्थिक युद्धको थालनी भएको…

Read more →

२१ औं पुष्प प्रदर्शनी,दोश्रो दिनसम्म ३५ लाख बढीको कारोबार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ आयोजना गरिएको २१औं फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा वढिको कारोवार भएको छ । काठमाडौंको भृकुटिमण्डपमा…

Read more →

शुक्रबारबाट भृकुटीमण्डप प्रदर्शनी हलमा २१ औं वृहत पुष्प प्रदर्शनी

काठमाडौँ । पुष्प व्यवसायमार्फत स्वच्छ वातावरण र आर्थिक सम्पन्नता भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एसोसियसन नेपालको आयोजनामा ४ दिने २१ औं बृहत् पुष्प प्रदर्शनी यही चैत्र ३० देखि वैशाख ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना…

Read more →

संसदमा अर्थमन्त्रीले भने-बजेट अनुशासन उल्घंंन हुँदा देशको ढुकुटी रित्तो छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्घंंन भएका कारण देशको ढिकुटी रित्तो भएको जानकारी गराएका छन् । श्वेतपत्र जारी गर्नुपुर्व संसदलाई जानकारी गराउन रोष्टममा उभिएका अर्थमन्त्री खतिवडाले योजना र शिर्षक बिना नै रकम…

Read more →