Category: अर्थ​

दसैंअघि तातोपानी नाका नखुल्ने, दैनिक करोडौं घाटा, दुई अर्बको सामान जंगलमै अलपत्र

सिन्धुपाल्चोक । भूकम्पपछिको पहिरोका कारण नेपाल चीन व्यापारको प्रमुख नाका तातोपानीबाट यस वर्षको दसैंका सामान आयात नहुने भएको छ । भूकम्प गएलगत्तै बन्द भएको नाका ठप्प छ । मितेरी पुलमा क्षति पुगेको भन्दै चिनियाँ पक्षले…

Read more →

जापानीज अनुदानको ५० करोड सरकारी खातामा नपुगेर गायव

काठमाडौं । जापानले उपलब्ध गराएको अनुदानको चामल बिक्रीबाट आएको करिब आधा अर्ब रुपैयाँ खाद्य संस्थानबाटै गायव पारिएको छ । संस्थानले चामल बेचिसकेको ८ महिनासम्म पनि पूर्वसहमति अनुसार रकम सरकारी खातामा जम्मा भएको छैन । जापानले…

Read more →

बंगलादेशले पठाएको ११ ट्रक राहत झापा र सुनसरीमा भेटियो

काठमाडौं । बंगलादेशले भूकम्पपीडितका लागि पठाएका ११ ट्रक ब्ल्याङ्केट झापा र सुनसरीमा भेटिएको छ। भूकम्प पीडितका लागि राहतस्वरुप स्थलमार्ग हुँदै नेपाल पठाइएका ब्ल्याङ्केट मध्ये हराएका ५७ हजार ब्ल्याङ्केटमध्ये ११ ट्रक  झापा र सुनसरीमा भेटिएको हो।…

Read more →

१४ जलविद्युत आयोजना बन्द

काठमाडौ, । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल (इप्पान) ले स्वतन्त्र उर्जा उत्पादकले निर्माण गरेका १४ जलविद्युत आयोजना बैशाख १२ र २९ मा गएको भुकम्पबाट बन्द भएको जनाएको छ । इप्पानले शुक्रबार एक कार्यक्रम आयोजना गरी…

Read more →

किन किन्दैछ नेपाली सेनाले बिनाटेन्डर ३४ करोडको हतियार ?

काठमाडौं । नेपाली सेनाले टेन्डर प्रक्रियाबिना नै इजरायलबाट एक हजारभन्दा बढी संख्यामा गलिल राइफल, गोलीगठ्ठा र त्यसको पार्टपुर्जा ल्याउने प्रक्रिया अगाडि बढाएको छ । सेनाले रक्षा मन्त्रालयको स्वीकृतिमा बिनाटेन्डर गभर्मेन्ट टु गभर्मेन्ट जीटूजी प्रणालीमार्फत हतियार…

Read more →

स्याउ उत्पादन बीस प्रतिशतले घट्ने

मुस्ताङ । मुस्ताङमा यस वर्ष करिब २० प्रतिशतले स्याउको उत्पादन घट्ने भएको छ । प्रतिकूल मौसमका कारण उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय जनाएको छ । स्याउको फूल फुल्ने बेलामा लगातार हिमपात र पटक–पटक…

Read more →