Category: अर्थ​

डनको जालोमा ग्यास, हाहाकार उपभोत्ता र निरह सरकार

काठमाडौं, ।  तेल र ग्यास व्यवसायमा ‘डन’का रुपमा चिनिने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेलगायत ग्यास माफियाहरुका कारण नेपालमा ग्यासको कृत्रिम अभाव देखिन पुगेको छ । नेपाल आयल निगमका कोटा अनुरुप ग्यास उपलब्ध हुँदै…

Read more →

सहकारीका सञ्चालकले ३ करोड कुम्ल्याए

विरोटनगर, १० फागुन । विराटनगरमा सञ्चालित एक सहकारीका सञ्चालक ग्राहकले बचत गरेको रकम लिए फरार भएका छन् । गजलक्ष्मी सहकारी संस्थाका सञ्चालक १ हजार २ सय बचतकर्ताको ३ करोड रकम लिएर फरार भएका हुन् ।…

Read more →

सौर्य ऊर्जा उत्पादनमा १३ अर्ब सहयोग

काठमाडौँ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संगठन (आइडीए)ले  ‘ग्रिड सोलार’ तथा ऊर्जा सक्षमता परियोजना कार्यान्वयन गर्न १२ अर्ब ९२ करोड ५९ लाख उपलब्ध गराउने भएको छ । सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा…

Read more →

जो ताक्दै छन् गभर्नर

काठमाडौं । गभर्नर युवराज खतिवडाको पदावधि आउँदो ७ चैतमा सकिँदै छ । सरकारले भने नयाँ नियुक्तिका लागि नाम सिफारिस गर्न समिति नै गठन गरेको छैन । नियमअनुसार मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति…

Read more →

सभासद्सम्म पनि बैंकको ऋण नतिर्ने सूचीमा

ऋण मिनाहा हुन्छ कि भन्ने आस र लोभका कारण लिएको कर्जासमेत  चुक्ता गर्न आलटाल (more…)

Read more →

स्विस बैंकमा नेपालीको ‘कालोधन’बारे यसो भन्छन् सरकारी अधिकारी

काठमाडौं । सरकारले स्विट्जरल्यान्डको बैंकमा ८ जना नेपालीका १२ वटा खातामा रहेको साढे ५ अर्ब कालोधन भए/नभएको निक्र्योल गर्न अनुसन्धान थालेको छ । यसका साथै स्विस बैंकमा खाता सञ्चालनको अनुमति नलिएको नेपाल राष्ट्र बैंकले स्पष्ट…

Read more →