Category: अपराध

दुई छोराको हत्या पछि आत्महत्या

काठमाण्डाै । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको

Read More

३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ५ जना पक्राउ :प्रहरी

काठमाण्डौ । नेपाल प्रहरीले ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गर्दै दशैंको बेला नक्कली नोटको बिगबिगी भएको सूचना

Read More

चितुवाको छालासहित तीन पक्राउ

काठमाण्डाै ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौँका एकजना रहेको

Read More

जंगलमा लगेर किशोरीको सामुहिक बलात्कार

बुटवल । रुपन्देहीको चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजे

Read More

हतियार र लागूऔषधसहित दुई पक्राउ

झापा । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको

Read More

पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

पोखरा । पाेखरास्थित सरकारी वकिलको कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान पौने ९ बजे उनलाई कार्यालयबाटै पक्राउ गरेको हो। कार्यालयमै घुस

Read More
X
Type to search