Category: अपराध

वीरगन्जबाट काठमाडौँ भित्र्याउन लागिएको लागुऔषध नागढुङ्गाबाट बरामद

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आइतबार बिहान पक्राउ गरेको छ । प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका…

Read more →

जेलबाट भागेका टिकेमाथि प्रहरीद्वारा गोली प्रहार

काठमाडौं । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापामाथि प्रहरीले गोली हानेको छ । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली…

Read more →

यसरी समातिए चियाबारीभित्र महिलालाई नाङ्गो पारेर पैसा माग्ने २ युवक

काठमाडौं । इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो । सालबाडीका विजयबहादुर राना…

Read more →

मदिरासेवन गरी दुःख दिएपछि श्रीमानका ४ वटै औंला पोलेर खाइन रिसमीले

दाङ । रिसको आवेगमा एक महिलाले दाङमा आफ्नै श्रीमानको चार वटा औंला काटेकी छिन् । ती औंला पोलेर खाएको ती महिलाले बताएकी छिन्। उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर…

Read more →

झापामा उम्मेदवारको गाडीमा अज्ञात समूहद्वारा ढुंगा प्रहार

दमक । संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले ढुंगा हान्दै आक्रमणको प्रयास गरेका…

Read more →

  काठमाडौंको चपलीमा बम विस्फोट कांग्रेस उम्मेदवार गगन थापा घाइते

काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट…

Read more →