Category: अपराध

भारतमा लगेर ६ लाखमा बालिका बिक्री गर्ने एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्यरो (सिआईबी)ले बालिकालाई विभिन्न प्रलोभनमा पारी भारतमा लगेर बिक्रि गर्ने एक जनालाई पक्राउ गरेको छ । अनुसन्धान ब्यरोको टोलीले सोमबार सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष

Read More

घुस रकमसहित आमा-छोरी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको त्रिपुरेश्वरमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत एकजना सहायक रजिष्ट्रारलाई १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगको टोलीले सोमवार बिहान कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार

Read More

काठमाडौंबाट ३५ लाखसहित हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट हुन्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । काठमाडौंको विशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेन्जका संचालक सुनिल श्रेष्ठ र सोलुखुम्बु घर भइ ललितपुरको सानेपा बस्ने भरत बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको

Read More

आफ्नै कार्यकक्षमा बोलाएर मन्त्रीले कुटे सचिव

जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवलाई कुपपिट गरेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । संघीय

Read More

मध्यरात रुपन्देहीमा गोली चल्यो, भारतीय मोटरसाइकलमा सवार एकको मृत्यु

बुटवल। रुपन्देहीमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । प्रहरीले हानेको गोलीबाट शंकरपुरमा एक ब्यक्तिको मृत्यु भएको छ भने एक प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा तस्कर समूहका एक सदस्य रहेको प्रहरीले दावी गरेको

Read More

सुर्खेतका २२ वर्षीय युवकको कोहलपुरमा घाँटी रेटी हत्या

बाँके । बाँकेको कोहलपुरमा सुर्खेतका एक यूवको घाँटी रेटेर हत्या गरिएको छ । नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको हो । शनिवार बिहान बाँकेको

Read More
X
Type to search