Category: अपराध

अज्ञात समूहले गोली चलाउँदा सिराहामा दुई सुरक्षाकर्मी घाइते

सिराहा । सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् । आइतबार दिउँसो अज्ञात समूहले…

Read more →

भक्तपुरमा बम विस्फोट, बिस्फोट गराउने व्यक्ती फरार

भक्तपुर  ।  भक्तपुरमा बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परेको छ । विस्फोट गराउने भने फरार रहेको प्रहरीले बताएको छ ।चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरीमा बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर…

Read more →

एकाबिहानै झापास्थित केपी ओलीको घरमा बम विस्फोट

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको…

Read more →

उद्योगमन्त्री थापालाई लक्षित गरी धनकुटामा बम विस्फोट

काठमाडौं । धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट भएको छ ।धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञान समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो । बम विष्फोट भएको ठाउँबाट करिब…

Read more →

नुवाकोट जिल्ला निर्वाचन कार्यलय अगाडि बम फेला

नुवाकोट । जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम भेटिएको छ । आज बिहान कार्यलय अगाडि बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खवर गरिएको थियो अहिले सेनाको टोलीले बम निष्कृय पार्दैछ । नुवाकोटको ढिकुरेमा आज…

Read more →

सर्वोच्चमा बम राखिएको भन्ने हावा प्रचार मात्र

काठमाडौ । सर्वोच्च अदालतभित्र बम नभएको प्रहरीले जानकारी दिएको छ। सर्वोच्व परिसरभित्र बम भएको फोन आएपछि प्रहरीले दिउँसो १ बजेदेखि खोजी गरेको थियो । प्रहरीको तालिम प्राप्त कुकुरले सर्च गर्दासमेत केही शंकास्पद वस्तु फेला नपरेको…

Read more →