Category: अपराध

यस्ता पनि श्रीमान् !

लहान । घरायसी विवाद बढेपछि सिरहाको मिर्चैया नगरपालिका– २ मलहनिया खोरीका प्रमोद साहले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । तीस वर्षीया श्रीमती अमिरदेवी साहको घाँटी थिचेर हत्या गरेपछि आत्महत्याको प्रयासमा पूर्व–पश्चिम राजमार्गमा दौडिएका उनलाई नम्बर…

Read more →

लोभले लाभ, लाभले विलाप !

काठमाडौँ । मानिसलाई लोभले लाभमात्र गर्दैन । विलाप पनि गराउँछ । यस्तै भएको छ रोल्पामा । स्यालको सिङ, नागमणिलगायतका सामान किन्ने बहानामा भेला भएकाहरुले सामान देखाउँछु भन्दै जंगल पु¥याएर लेनदेनका विषयमा हत्या गरेका छन् ।…

Read more →

हत्या गरी फरार लिम्बू इलाममा पक्राउ

झापा । आफ्नै हजुरआमाको घाँटी थिचेर हत्या गरी फरार रहेका झापाको मेचीनगर–१० काँकडभिट्टा निवासी २३ वर्षीय रञ्जित लिम्बूलाई प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।  इलामको एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका…

Read more →

तीन दिनपछि एक महिला मृत फेला

लम्की । कैलाली तीन दिनअघि हराएकी कैलाली रामशिखरझाला–१ रतिपुरकी एक विवाहित महिला आज मृत अवस्था फेला परेकी छिन् । तीस वर्षीया यशोदा शाह पहलमानपुरमा रहेको तुलसीपुर सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ…

Read more →

फेसबुकबाट यौन प्रस्ताव गर्दा पक्राउ

काठमाडौं । फेसबुकको नक्कली आइडीमार्फत छिमेकी महिलासँग यौन प्रस्ताव गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नार्गाजुन नगरपालिका ८ का ३३ वर्षीय उत्तम खड्कालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । खड्काले ती महिलाई…

Read more →

गृहमन्त्रीको निर्देशनमा सीके रावत पक्राउ, फेरी राज्य विप्लवको मुद्दा चलाउने तयारी

जेष्ठ । स्थानीय केबुल टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला सीके रावत पक्राउ परेका छन् । अन्तर्वार्ताका क्रममा राज्य विरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्रउ गरेको छ । विनाशकारी भूकम्पपछि नेपाली नारीलाई बेश्यासम्मको संज्ञा सामाजिक सञ्चालमा दिँदै…

Read more →