Category: अपराध

मनकामनामा अपहरण,पोखरामा उद्दार

पोखरा । नयाँ वर्ष मनाउन पोखरा आएका भारतीय पर्यटकलाई बन्धक बनाई ५० लाख रुपैयाँ फिरौती माग्ने ६  भारतीय तथा नेपाली अपहरणकारीलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । लेकसाइडको हङकङ होटलमा बन्धक बनाइएका दुई भारतीय…

Read more →

पानी जमेको एउटै खाल्डोमा तीन बालबालिकाको शव भेटियो

राजविराज । सप्तरीको बैरबास्थित कोसी नदीको पश्चिम तटबन्धनमा शनिबार तीन बालबालिकाको शब फेला परेको छ। बैरवा ३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा बालबालिकाको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरले जनाएको छ।प्रहरी नायव…

Read more →

न्यायाधीश बमको राजनीतिक गुन्डाबाट हत्या भएको तथ्य खुलेपछि न्यायलयमा त्रास

नेपाल प्रहरीले बम हत्या काण्डका अभियुक्तहरुलाई सार्वजनिक गरेपछि त्यसको ठुलो प्रभाव न्यायलयमा परेको छ । राजनीतिक दल र गुन्डाहरुको फैसला दिदाँ न्यायाधीशको मनमा चिसो पस्न सक्ने अवस्थाको शिर्जना भएको कानुन ब्यवसायीहरु बताउँछन् । सर्वाेच्च अदालतका…

Read more →

न्यायाधीश बम हत्याकाण्डको अढाई बर्षपछि चार आरोपी पक्राउ

काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले घटनाको अढाई बर्षपछि चार आरोपीलाई पक्राउ गरेको छ । अढाई बर्षअघि बमलाई गोली हानी हत्या गरिएको थियो । उक्त हत्या काण्डमा संलग्न…

Read more →

भाग्य चम्कने अन्धविश्वासमा आमाको बलि

एजेन्सी । आफ्नै आमाको बलि ? यस्तो सुन्न पनि सकिँदैन । र, सुन्न पनि नपरोस् । तर, अन्धविश्वासले मानिसलाई कतिसम्म निकृष्ट काम गर्न बल दिन्छ भन्ने थाहा पाउनैपर्छ । र, कुनै पनि अन्धविश्वास हटाउन सबैले…

Read more →

अल्काका मालिक साथीको छोरी लिएर गायव भएपछि…..

काठमाडौं,।  गत बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा सनसनीपूर्ण सूचना आयो । अलितपुरको अल्का अस्पतालका मालिक कुमार थापा एक किशोरीलाई लिएर गाडीमा बेपत्ता भए । मोबाइल समेत अफ भएपछि किशोरीका आफन्तले यौन शोषणका लागि लिएर गएको…

Read more →