Category: देश

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

पोखरा । प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरेको छ । प्रदेश नं ४ को असार १ गते…

Read more →

रहेनन् वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा

काठमाडौं । नेपाल ख्यातिप्राप्त तथा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्त थैलीमा क्यान्सर भएपछि उनी लामो समयदेखि बेलायत र नेपालमा उपचार गराउँदै आएका थिए । ६३ वर्षको उमेरमा…

Read more →

राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो

काठमाडौँ । राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरेको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट…

Read more →

प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद बैठक आज

काठमाडौं । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे परिषद बैठक डाकेका हुन् । संसदका दुवै सदनको नियमावली…

Read more →

प्रधानमन्त्रीको निर्देशनपछि नारायणगढ मुग्लिन सडक चौबिसै घण्टा सञ्चालनमा

चितवन । विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए । खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर…

Read more →

चारकिलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । विहान एकतर्फी मात्रै खुलेको सडक खुलाउने क्रममा थप पहिरो झरेपछि अहिले दुईतर्फी नै अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका…

Read more →