Category: देश

सुहाग नसकिँदै पतिको कोरामा

काठमाडौं । एक साता अघिको शनिवार विहान उनलाई निकै हतारो थियो । भित्र सेल कुराउनी पाक्दै थिए । उनी बाहिर सरसफाई गर्दै थिइन । आमा बाबु र साथी संगतिलाई आफ्नो नयाँ जीवनका बारेमा बताउन उनी…

Read more →

विनाशकारी भूकम्पमा ३ लाख घर भत्किए, ५ लाख परिवार सडकमा

काठमाडौं । शनिवार गएको विनाशकारी भूकम्पबाट तीन लाख घर भत्किएका छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धार्दिड, गोर्खा, नुवाकोटलगाएतका जिल्लामा गएको भूकम्पमा तीनलाख बढि घरहरु भत्केका हुन् । ३…

Read more →

१०० घण्टापछि दुई ब्यक्तिको जिवितै उद्धार

काठमाडौं । विनाशकारी भूकम्प गएको १०० घण्टापछि विहीबार दुई ब्यक्तिलाई जिवितै उद्धार गरिएको छ । भूकम्पले घर भत्केपछि पुरिएका नुवाकोटका पेम्वा लामालाई गोगंबुबाट उद्धार गरिएको हो । हिडन गेष्टहाउसमा गेष्टकारुपमा बसेका पेम्वा घर भत्केपछि पुरिएका…

Read more →

विनाशकारी भूकम्पमा परी ५५३० को मृत्यु, १० हजार घाइते

काठमाडौं । शनिवार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ५५३० पुगेको छ । गृहमन्त्रालयले विहीबार विहान दिएको जानकारी अनुसार सवैभन्दा बढि सिन्धुपाल्चोकमा मृत्यु भएको छ । भूकम्पमा परी १० हजार भन्दा बढि घाइते भएका…

Read more →

छेकेन भूकम्प त्रासले घरजम, त्रिपालमुनि सुहागरात

काभ्रे, । मोटरसाइकलबाट ओर्लेर बेहुला नारायण तिवारी महादेवस्थान मन्दिर छिरे । छेवैको घरबाट बेहुली अमिता नेपाल सर्‍याक सर्‍याक हिंड्दै आइन् । अमिता त दुलही भेषमै सजिएकी थिइन् । नारायण भने ज्याकेट, जिन्स पाइन्ट र स्पोर्टस्…

Read more →

उद्धार कार्यमा उदासीन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बर्खास्त

काठमाडौं । उद्धारकार्यमा उदासीन भएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बखास्तीमा परेका छन् । गृहमन्त्री बामदेव गौतमले पीडितको उद्धार कार्यमा हेलचेक्राई गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीलाई बर्खास्त गरेका छन् । सिन्धुपाल्चोकका सभासद् तथा नेताहरुले…

Read more →