Category: देश

भ्रष्टाचार अभियोगमा एन्फा अध्यक्ष गणेश थापालाई अख्तियारको सफाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा सफाई दिएको छ । आयोगले अखिल नेपाल फुटवल  संघभित्र उनले कुनै प्रकारको आर्थिक अनिमितता नगरेको ठहर भष्टाचार अभियोगबाट सफाई दिएको…

Read more →

एक परिवारको तीनको रहस्यमय मृत्यू

काठमाडौं । राजधानीको काँडाघारीमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । रामेछाप स्थायी घर भएका तर काडाघाँरीमा डेरा बस्दै आएका राजन बस्नेत, उनकी श्रीमती पबिता र ७ महिने छोरी पिर्जना आइतबार मृत अवस्थामा…

Read more →

एकै परिवारका ३ जना मृत भेटिए

काठमाडौं । रामेछाप घर भई काँडाघारीमा बस्दै आएका एकै परिवारका ३ जना मृत फेला परेका छन् । शंकर खतिवडाको घरमा डेरा गरी बस्ने बाम्ती–१ का राजन बस्नेत, उनकी श्रीमती पविता र ७ महिने छोरी मृत…

Read more →

स्वीस बैंकको कालोधन छानविन गर्न सरकार उदासिन :ज्वाला

सल्यान । ब्यवस्थापिका संसद अन्र्तगत अर्थसमितिका सभापति तथा एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले स्वीस बैंकमा रकम जम्मा गर्ने नेपाललाई छानविनको दायरामा ल्यानु पर्ने बताए । उनले स्वीस बैंकमा पनि नेपालीले कालो धन राखेको हुन सक्ने…

Read more →

बाराको सिमरामा तनावग्रस्त, आक्रोसित स्थानीयबासीले जलाए प्रहरी बीट

बारा । भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालिएको शान्तिपूर्ण जुलुृसमा प्रहरीले हस्तक्षेप गरेपछि वाराको सिमरा बजार तनावग्रस्त भएको छ । स्थानीयबासी र प्रहरीबिच झड्प भएपछि बजारपूर्णरुपमा तनावग्रहस्त भएको छ । (more…)

Read more →

राजधानीमा दुई जनामा स्वाइन फ्लू भेटियो

काठमाडौं ।  भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुकको नमुनामा स्वाइन फ्लू पीडीइम (एच.एच)…

Read more →