Category: देश

तेक्वान्दो खेलाडी संगिना वैद्यलाई सरकारले १५ लाख दिने

काठमाडौं । तेक्वान्दो खेलाडी संगिना वैद्यलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागी हुने पहिलो खेलाडी वैद्यलाई रकम दिने निर्णय गरेको हो…

Read more →

लोकमानसिंहले बनाए अख्तियार मुख्य कार्यालयलाई छोरी अन्माउने थलो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रमुख आयुक्त लोकमानसिंह कार्कीले छोरीको माइती घर बनाएका छन् । टंगालस्थित अख्तियारको मुख्य कार्यालयबाट  बिहीबार छोरी उन्माएर कार्कीले आयोगलाई पार्टी प्यालेस वा निजि निवासका रुपमा प्रयोग गरेका छन् ।  मुख्य गेट…

Read more →

कप्तान पारस खड्काले मुस्काउँदै भित्राए दुलही

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले विहीबार आफ्नी जिवनसंगिनीलाई घर भित्राएका छन् । बुधबार स्वयंमर गरेका कप्तान खड्काले राणा परिवारकी छोरी प्राप्ती राज्यलक्ष्मी राणालाई दुलहीका रुपमा घर भित्राएका हुन् । उनीहरुको विवाह …

Read more →

देशभर बर्षा र हिमपात, आन्तरिक उडान अवरुद्ध

काठमाडौं, । पश्चिमवायुका प्रभावले राजधानी काठमाडौ लगाएत देशभर अहिले बर्षा भइरहेको छ । देशका अधिकांश भागमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  राजधानी उपत्यकामा बिहान नौ बजेदेखि वर्षा भइरहेको छ भने…

Read more →

कुमारी बैंकका सिइओ प्रहरी हिरासतमा, सामाजिक प्रतिष्ठा जोगाउन नाम–थर फेरेर अनुसन्धान गर्दै

काठमाडौं । कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदयकृष्ण उपाध्याय पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले सिइओ उपाध्यायलाई सोमबार साँझ पक्राउ गरेका हो । होटलमा रहेका बेला पक्राउ परेका उपाध्यायलाई सार्वजनिक अपराधअन्तर्गत…

Read more →

स्वाइनफ्लुका संक्रमित बढे, सरकारसँग औषधि छैन

काठमाडौं । देशमा स्वाइन फ्लुका संक्रमित बढ्दै २० पुगेका छन् । तर, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासित संक्रमितलाई खुवाउने औषधि निश्चित परिणाममा मात्रै छ । भारतमा जस्तै नेपालमा पनि प्रकोप बढ्दै गए…

Read more →