Category: देश

भ्रमणमा निस्केको सहकारीको बस दुर्घटना,१२ जनाको मृत्यु

पाल्पा । पाल्पाको हुमिनमा बस दुर्घटनामा परेको छ । तानसेनबाट रामपुर जाँदै गरेको बस रम्भा गाउँपालिका–४ हुमिनमा बिहान दुर्घटनामा परेको दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ पुरुष र ३ महिला…

Read more →

गोदारथापा राष्ट्रिय सेवा केन्द्रको ललितपूर जिल्ला कार्यसमिति चयन

सन्तोष दहाल ललितपूर । देशैभर रहेका गोदार थापाहरुको छाता संगठन गोदारथापा राष्ट्रिय सेवा केन्द्रले ललितपूर जिल्लामा आफ्नो शाखा विस्तारका लागि ललितपूर जिल्ला भेला ललितपुरको बज्रबाराहीमा सम्पन्न गरेको छ । बज्रबाराही मन्दिर परिसरमै आइतबार आयोजना गरिएको…

Read more →

जयलाल दम्पतीले दलितको हातको पानी खाँदा गाउँ निकाला

बाजुरा । बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् । वर्षोदेखि गाउँमै बसोबास गर्दै…

Read more →

नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसदहरुले नीति तथा कार्यक्रम जतिसुकै राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन…

Read more →

धनगडी जाँदै गरेको बस नवलपूरमा दुर्घटना, ३२ जना घाईते

चितवन । नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना…

Read more →

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गर्दैछिन्। राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम दिउँसो ४ बजे संसद्‌ बैठकमा प्रस्तुत गर्न लागेकी हुन्। मन्त्रिपरिषदको…

Read more →