शनिबार, जेष्ठ ११, २०७६
कल निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थालाई सीमा तोकियो

काठमाडौं । राष्ट्र बैंकले कल निक्षेप (निक्षेपकर्ताले मागेको बखत तुरुन्तै फिर्ता गर्नुपर्ने निक्षेप) मा...

मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा बज्राचार्य नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त...

वाणिज्य बैंक किन कर्णाली जान मान्दैनन् ? अभाव की त्रास !

काठमाडौं । नेपाल राष्ट्र बैंकले बारम्वार ताकेदा गर्दा पनि दुर्गम स्थानीय तहमा जान वाणिज्य...

बानेश्वरदेखि झापाको चारआलीसम्म बैंक हाँक्ने महिला, ग्लोबलमा मात्र १६ शाखा प्रबन्धक

बैंकिङ क्षेत्रलाई करिअर बनाउने महिलाको संख्या विगतको तुलनामा बढे पनि नेतृत्व तहमा भने कम...

विद्युत प्राधिकरणको नौ अर्ब बक्यौता उठाउन बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट नौ...

शेयर बजार:  चार अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको...

शेयर बजार नौ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो ।...

एक महिना भित्र एटीएममा नेपाली भाषा नराखे कारबाहि- राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न...

दुई अर्ब बक्यौता यथाशीघ्र उठाउन प्राधिकरणलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता...

साताको शेयर बजार: पाँच अर्बको कारोवार

काठमाडौं । शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको...

१५१ देशसँग व्यापार, २३ देशबाट मात्रै नाफा

काठमाडौं । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३...

सुदूरपश्चिम प्रदेश: समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको उद्देश्य

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा प्रस्तुत गर्न लागेको बजेटले...

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई...

शेयर बजार: दुई अङ्कले घट्यो

काठमाडौं । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।...

भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology