बिहिबार, मंसिर २६, २०७६
नेपालीको प्रतिव्यक्ति आय एक हजार ३४ डलर पुग्यो, आर्थिक वृद्धिदर ६.८१ प्रतिशत

काठमाडौं । यसवर्ष नेपालीको प्रतिव्यक्ति आय वृद्धि भई वार्षिक एक हजार ३४ अमेरिकी डलर...

बजेटलाई लक्षित गरी प्रधानमन्त्री र मुख्यमन्त्रीको बैठक सिंहदरवारमा शुरु

काठमाडौं । केन्द्र र प्रदेशमा बिजेट निर्माणको तयारी चलिरहेका बेला अन्तर प्रदेश परिषदको बैठक...

कहाँ खुल्यो जागिर ? को भए बढुवा ? (बिज्ञापनसहित)

काठमाडौं । शुक्रवार शहिद धर्मभक्त राष्टिय प्रत्यारोहण केन्द्रमा स्थायी दरबन्दीका लागि दरखास्त आह्वान गरिएको...

शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको...

तत्काल एनसेलबाट कर असुल नगर्न सर्वाेच्च अदालतको अर्काे आदेश

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासले एनसेलसँग लाभकर असुल गर्न एक महिनाअघि आदेश दिएको थियो ।...

एनसेलको सीम बहिष्कार गर्न सत्तारुढ दलका युवा बिद्यार्थीको सामुहिक आह्वान

काठमाडौं । सरकारलाई ४० अर्बभन्दा बढी राजश्व र्तिन आनाकानी गरिरहेको एनसेललाई दवाव दिन सत्तारुढ...

बजेटमा निजि क्षेत्रको सुझाव: स्वदेशमै रोजगारी सिर्जना गर, उद्योगलाई प्राथमिकता देउ

काठमाडौँ । सरकारी लक्ष्य अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डो¥याउन साना तथा घरेलु उद्योगको...

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार आज भने दोहोरो अङ्कले वृद्धि...

४० अर्ब कर नबुझाउने एनसेलको सीम बहिष्कार अभियान देशभर शूरु

काठमाडौ । नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व बुझाउन अटेरी गरिरहेको टेलिकम सेवा...

शेयर बजारमा मंगलबार झिनो सुधार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ । नेपाल स्टक...

अबदेखि पाँच लाख बढीको कारोवारमा स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौँ । मंलबारदेलि पाँच लाख रुपैँया भन्दा माथिको शेयर कारोवारमा स्थायी लेखा नम्बर (प्यान)...

भेरी बबई बहुउद्देश्यीय डाइभर्सनको सुरुङ निर्माणमा प्रधानमन्त्रीबाट ‘ब्रेक थ्रु’

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यमा आज ‘ब्रेक...

भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड बराबरकाे ऋण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा...

लगानी सम्मेलनको प्रभाव: ३१ परियोजनामा २५ खर्ब लगानी प्रस्ताव

काठमाडौँ । सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा...

भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology