Category: अन्तराष्ट्रिय समाचार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शपथ लिए

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी…

Read more →

चीनले आफ्नो अखडामा आक्रमणको लागि शैन्य अभ्यास गरिरहेको छः अमेरिका

काठमाण्डौं । अमेरिकी रक्षा मन्त्रालयको एउटा रिपोर्टमा चीनले प्रशान्त महासागरमा अमेरिका र उसको सहयोगीको सैन्य अड्डामा आक्रमणका लागि अभ्यास गरिरहेको आरोप लगाइएको छ । बीबीसीका अनुसार अमेरिकी संसदमा पेस गरिने वार्षिक प्रतिवेदनमा पेन्टागनले चीनले आफ्नो…

Read more →

भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय २४ पुग्यो

काठमाण्डौं । भारतको केरला राज्यमा केही दिनदेखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी…

Read more →

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित

काठमाण्डौं । पूर्व क्रिकेटर तथा पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खान पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । पाकिस्तानको नेसनल एसेम्ब्लीका सभामुख असाद कायसरले खान प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका थिए । शुक्रबार भएको…

Read more →

भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको स्वास्थ्य अत्यन्त नाजुक, मोदी पुगे अस्पताल

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक अबस्थामा पुगेको छ । बाजपेयीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह अस्पताल पुगेका छन् ।…

Read more →

अफगानिस्तानमा आत्माघाती विस्फोट ४८ विद्यार्थीको ज्यान गयो

काठमाण्डौ. । अफगानिस्तानको राजधानी कावुल स्थीत एक ट्युसन सेन्टरमा आत्मघाती बम बिस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ । घटनामा ६७ जना घाइते भएको छन्। काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेका बेला आत्मघाती आक्रमणकारी आएर…

Read more →