Category: मनोरन्जन

रहणि मान जोराको देउडा गित “गालीको छर्पट्ट दिउँकी ?” डिजे पाराले बजारमा आउँदै

काठमाडौ । नेपाली गित संगितको क्षेत्रमा निकै लामो समयदेखि संलग्न रहेका देउडा गायक रहणि मान जोराको तेस्रो नयाँ देउडा गित बजारमा आउने भएको छ । निकै लामो समय देखि सुदूर तथा मध्यपश्चिम क्षेत्रको कला संस्कृतिको…

Read more →

अस्ट्रेलियाको पर्थ सिटीमा दोहरी तथा तीज धमाका

अस्ट्रेलिया । पश्चिम अस्ट्रेलियाको पर्थ सिटीमा रहेका नेपालीहरुले लोक दोहरी तथा तीज धमाका मच्चाउने भएका छन् । ‘लोकदोहरी तथा तीज धमाका–१०१८’ को आयोजना पर्थ नेपालले गर्न लागेको छ । नेपालबाट लोक दोहरीका स्टारडम कलाकारलाई पर्थ…

Read more →

घरको ढोकामा नाग टाँसेर नाग पञ्चमी मनाइदै चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाण्डौ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका…

Read more →

पि जे क्लबले राजधानीमा गरेको फोटो प्रर्दशनीमा उल्लेख्य भीड

काठमाडौंः फोटो पत्रकारहरुको संस्था पि जे क्लबले राजधानीमा गरेको फोटो प्रर्दशनीमा उल्लेख्य भीड लागेको छ। राजधानीको बबरमहल स्थित आर्ट काउन्सिलमा जारी फोटो प्रर्दशनी अवलोकनका लागि बालबालिका, प्रौढ देखि सबै उमेर समुहका पुगेका छन्। गत बुधबार…

Read more →

‘नाई नभन्नु ल ५’ को शीर्ष गीत सार्वजनिक, सिनेमा भदौ ८ बाट प्रदर्शनमा आउने

काठमाडौँ । विकास राज आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमा ‘नाई नभन्नु ल ५’ को शीर्ष गीत सार्वजनिक भएको छ । मेलिना राईको आवाज रहेको यस गीतमा दिनेश थपलियाका शब्द छन् भने बसन्त सापकोटाले संगीत…

Read more →

भारतको चर्चित जी सिने अवार्ड नेपालमा हुने

काठमाडौ‌ं ।बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक…

Read more →