Category: मनोरन्जन

जेठ १२ गते सलमान खान नेपाल आउने

काठमाडौं । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय…

Read more →

राजकुमार र दालकुमारीले यसरी रहर पुर्याए

 काठमाडौं  । लोकदोहरी पारखि राजेन्द्र सुवेदी र दाल कुमारी श्रेष्ठको पृथक लोकदोहरी गीत “पुग्यो रहर” बजारमा सार्वजनिक भएको छ । निकेश तामाङ र दाल कुमारी श्रेष्ठको आवाजमा रहेको यो गितमा लय तथा शब्द संकलल भने…

Read more →

पहिलो महिला संगीतकार शान्ति ठटाल अभिनन्दित

पोखरा । नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ति ठटाललाई पोखरामा अभिनन्दन गरिएको छ । पोखरालाई कर्मथलो बनाएका महिला गायिकाको संस्था हार्मोनीले दार्जिर्लिङमा रहेर नेपाली संगीतमा योगदान गर्दै आएकी गायिका, संगीतकार तथा नेपाली चलचित्रकी पहिलो महिला…

Read more →

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

काठमाडौँ । ‘कुन मूर्खले परिभाषित ग-यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’ कवि कृसु क्षेत्रीले आठौँ कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको आह्वान गरेका छन्…

Read more →

 आशिकसँग हित्तचित्त मिलेपछि उदयपुरे मेलिना जुनी काट्न पलापू लागिन्(भिडियोसहित

काठमाडौं ।  मुनलाइट फिल्म्स प्रालिको प्रस्तुतिमा रहेको मकल पुलामी मगरको लोक दोहोरी गित ओखलढुंगा पलापू को भिडियो बजारमा सार्वजनिक भएको छ। आशिक राई र मेलिना राईको आवाज रहेको यो गीतमा मकाल पुलामी मगरको शब्द र…

Read more →

कसरी उन्मुक्ति पाएँ ? संस्मरण लेख्दैछु– मनिषा कोइराला

काठमाडौँ, । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च…

Read more →