Category: मनोरन्जन

गायिका सरुले भनिन, ‘मन्त्रीज्यू कि लाऊ मायाँ मैतिर कि लाऊ उहीतिर, नलाऊ दुईतिर’

जुनकिरी रोधी घर सञ्चालक धनकुमारी थापा दुई हात जोड्दै मन्त्री रिजाल नजिक पुगिन् । ‘मन्त्रीज्यू स्वागत छ, तपाईलाई नै पर्खेर बसेका थियौँ,’ सरुले भनिन्, ‘निम्तो स्वीकार गरिदिनु भएकोमा धन्यवाद ।’मुस्कुराउँदै मन्त्री रिजालले बलिउड फिल्म शैलीमा…

Read more →

तीन महिनामा एट–प्याक्स बनाउनुको परिणाम छिटै देखिन्छ : अक्षय कुमार

बलिउड स्टार अक्षय कुमार अभिनीत फिल्म बेबी आगामी २३ जनवरीदेखि प्रदर्शनमा आउँदै छ । नीरज पाण्डे निर्देशित फिल्म बेबीका केही दृश्य नेपालमा पनि छायांकन भएका छन् । बेबीको छायांकनका क्रममा भक्तपुरमा देखिएका अक्षयलाई हेर्न हजारौँ…

Read more →

प्रियंकाले लिइन् चार मिनेटको एक सय २५ करोड भारु

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले स्टेजमा निकै महँगो नृत्य प्रस्तुत गरेर समाचार बनेकी छिन् । उनले स्टार गिल्ड अवार्ड–२०१५ मा स्टेजमा सानदार प्रदर्शन गरिन् । उनले फिल्म गुन्डेको अस्सलामे ए इस्कुम बोलको गीतमा जम्मा…

Read more →

दीपिकाले क्याट्रिनालाई भनिन्, रणवीरसँग विवाह नगर्नू

एजेन्सी । बलिउडमा कलाकारबीचको सम्बन्ध पनि पर्दाकै जस्तो देखिन्छ । जसरी फरक–फरक चलचित्रमा कलाकारहरु फरक–फरक भूमिका र जोडीका रूपमा देखिन्छन्, त्यसरी नै वास्तविक जीवनमा पनि उनीहरु एकपछि अर्को प्रेम–मामिलाका कारण चर्चा कमाइरहेका हुन्छ । यस्तै,…

Read more →

रिस उठेको मान्छेसँग हाँसेर बोल्नु नाटक होइन र ?

जहाँ खोला नै हुँदैन, त्यहीँ खोला तरे जस्तो गर्नु नै अभिनय हो, नाटक हो । यसमा तर्क गर्नेहरुले नाटक हेर्दैनन् जस्तो लाग्छ । व्यावहारिक जीवनमा पनि मान्छेले नाटक गरिरहेको हुन्छ । कतिले सम्बन्धको नाटक गर्छ,…

Read more →

मोटाएपछि डान्स क्विन सम्झना धरापमा

काठमाडौं । ‘डान्स क्विन’ सञ्चारमाध्यम र दर्शकले सम्झना बुढाथोकीलाई दिएको उपाधि । तीन वर्षअघिसम्म हरेकजसो लोकगीतमा उनी अनिवार्य जस्तै थिइन् । तर अहिले उनको त्यस्तो सानदार नृत्य निकै पातलिएको छ । उनी नाँच्दै ननाँचेकी भने…

Read more →