Category: राजनीति

नेकपामा १२ केन्द्रीय सदस्य झापाको

काठमाडौ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा ९एमाले०का १० जना र तत्कालीन नेकपा माओवादी केन्द्रका दुईजना परेको…

Read more →

नेकपाद्वारा ४४१ केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो…

Read more →

पुटिनलाई भेट्ने ओलीको सपना अधुरै, ५ असारमा चीन जाने

काठमाडौँ  । प्रधानमन्त्री एबम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आगामी असार ५ गते गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । सरकारी उच्च स्रोतका अनुसार भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।…

Read more →

समाजवादी काँग्रेसले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ । नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । समाजवादी काँग्रेसले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा गरेको  छ । पार्टीका…

Read more →

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा बस्दै

नेपाल काठमाडौं । कम्युनिष्ट पार्टीको पहिलो सचिवालय बैठक बालुवाटारमा बस्दैछ। नेकपा एमाले र माओवादी केन्द्रको जेठ ३ मा एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेताहरु रहेको सचिवालय बैठक पहिलो पटक बस्दैछ। सचिवालय बैठकका लागि अध्यक्ष…

Read more →

ममाथि अन्याय भयो, तर एकता जोगाउन निरन्तर लागिपर्छु – खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एबम पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूलाई पार्टी एकताको बारेमा कुनै जानकारी नै नदिएको भन्दै आक्रोश पोखेका छन्। मदन आश्रित स्मृति दिवसको दिन पार्टी एकता हुँदा चीनमा रहेका खनालले…

Read more →