शनिबार, साउन ४, २०७६
  • Home
  • राजनीति
अन्तर्राष्ट्रिय फौजदारी अदालतसँग सम्बन्धित रोम विधान अनुमोदन गर्न माग

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार निगरानी समूह तनहुँ शाखाले अन्तर्राष्ट्रिय...

कसले बाँध्ने विप्लवको घाँटीमा वार्ताको घण्टी, जनार्दनको बैङलोर यात्रा, विष्णु पौडेलको नख्खु जात्रा

प्रचण्डले वार्ता गर्न खोज्दा बालुवाटारले रोक्ने, बालुवाटार अघि सर्दा प्रचण्डले छेक्ने खेल चलिरहेको छ ...

नेकपा संगठन विभागमा प्रचण्ड गल्दा बामदेवलाई धोका, मुख्य विभागमा प्रभावशाली नेताको आँखा

दाहाल र नेपालले जिम्मेवारी नपाएका नेतालाई संगठन बिभागको जिम्मेवारी दिनुपर्ने भन्दै गौतमको नाम लिएका...

प्रतिक्रियावादी फुटाउन सिपालु छन्, हामी जुटाउन सिपालु हुनुपर्छ: प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरुले नेता नेतामा...

बाढी र पहिरो पीडितलाई पाँच दिनको तलव दिने कांग्रेस सांसदको घोषणा

काठमाडौं । अविरल बर्षासँगै आएको बाढी र पहिरोमा परी बिचल्लीमा परेका परिवारलाई प्रमुख प्रतिपक्षी...

नेकपा नेताहरुको कार्यविभाजन टुंगियो, जिल्ला इन्चार्ज र बिभाग प्रमुख आजै घोषणा

पार्टी एकताको १४ महिना र लामो रस्साकस्सीपछि नेकपाले नेताहरुको कार्यबिभाजन टुंग्याएको छ । जिल्ला...

सरकार र विप्लव नेकपाबीच भक्तपुरको होटलमा गोप्य बार्ता, विप्लवलाई मन्त्रीको प्रस्ताव

प्रतिबन्धित विप्लव नेकपा र सरकारबीच पहिलो पटक अनौपचारिक वार्ता शुरु भएको छ । नेकपा...

‘कांग्रेस–कम्युनिस्टको अकर्मण्यताका कारण मुलुक संकटको भुमरीमा : कमल थापा

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को विस्तारित बैठक नौ बुँदे निर्णय गर्दै...

‘सत्ता पक्षको डरमा सभामुखले फट्याईँ गरे’: देउवा

काठमाडौं । सत्तारुढ दलको आग्रहमा सभामुख कृष्णबहादुर महराले संसद बैठक आउँदो साउन ८ गतेसम्मका...

बाढीपीडितको उद्धारमा खोइ दलका कार्यकर्ता ? कहाँ छ अखिल ? माइतीघरमा छ नेवि संघ

अखिल र युवा संघ बालुवाटार र खुमलटारको प्रशंसामा मस्त, नेवि संघ र तरुण दल...

आफुखुसी खर्च गर्न सरकारलाई झुकाएर कर्णाली प्रदेशका सांसदले लिए १५ करोड बजेट

काठमाडौं । संघिय बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सांसदलाई ६ करोड रकम दिने...

सरकारलाई झुकाएर कर्णाली प्रदेश सांसदले लिए १५ करोड, शाही सरकारबिरुद्ध मोर्चाबन्दी

काठमाडौं । संघिय बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सांसदलाई ६ करोड रकम दिने...

प्रधानमन्त्रीको सन्देश बोकि नेकपा महासचिव नख्खु जेलमा, विप्लव नेतासँग गोप्य छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकी नेकपा महासचिव विष्णु पौडेल विप्लव नेता हेमन्तप्रकाश ओलीलाई...

राहत, उद्धार र उपचार प्रभावकारी बनाउन समितिकाे निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अविरल वर्षापछि आएको बाढी, पहिरो र...

भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology