Category: समाचार

नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसदहरुले नीति तथा कार्यक्रम जतिसुकै राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन…

Read more →

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरेको छ । उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य…

Read more →

सरकारको नीति तथा कार्यक्रममा डा. भट्टराईको १२ सुझाव

सरकारले ल्याएको नीति तथा कार्यक्रमका सम्बन्धमा संघीय संसदका दुवै सदनमा जारी छलफलमा सांसदहरुले भाग लिइरहेका छन्। सत्तासमर्थित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवै सदनमा गरी…

Read more →

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल शुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले…

Read more →

नेपालले साउनमा एकदिवसीय खेलमा डेब्यू गर्ने

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्ने भएको छ। नेदरल्यान्ड्सविरुद्ध आगामी साउन तेस्रो साता २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्ने भएको हो। नेपालले आगामी…

Read more →

नेकपामा १२ केन्द्रीय सदस्य झापाको

काठमाडौ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा ९एमाले०का १० जना र तत्कालीन नेकपा माओवादी केन्द्रका दुईजना परेको…

Read more →